About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० जेठ
उर्लाबारी नगरपालिकाको प्रवक्तामा भीष्मराज बुढाथोकी चयन भएका छन् । नवनिर्वाचित जनप्रतिनिधिको आज बसेको पहिलो कार्यपालिका बैठकले वडा नं. ३ का वडाध्यक्ष समेत रहेका बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
नगरप्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले अन्य विविध निर्णय गरेको छ । आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रवक्ता बुढाथोकीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय