About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ जेठ
स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार उर्लाबारीको मेयर र उपमेयरमा वडागत रुपमा कति मत प्राप्त भयो भन्ने कौतुहलता देखिएको छ । उक्त कौतुहलतालाई हटाउनका लागि यहाँ मेयर, उपमेयरका उम्मेद्वारले वडागत रुपमा प्राप्त गरेको मत प्रस्तुत गरिएको छ ।
नगर प्रमुखमा निर्वाचित नेकपा एमालेका गंगाप्रसाद खरेलले सबैभन्दा बढी वडा नं. ८ बाट १९९७ मत प्राप्त गरेका छन् । उनलाई सबैभन्दा कम वडा नं. ६ बाट ७४० मत प्राप्त भएको छ । यस्तै, नेपाली काँग्रेसका खड्ग फागोलाई सबैभन्दा बढी वडा नं. ७ बाट १४४६ मत र सबैभन्दा कम वडा नं. ५ बाट ७७५ मत प्राप्त भएको छ । हेर्नुहोस्, उर्लाबारीमा मेयर उपमेयरले वडागत रुपमा प्राप्त गरेको मत विवरणः

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय