About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं –कक्षा १२ को परीक्षा विहान आठ वजे देखि सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ।
परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागी छन । परीक्षा देशभरका १ हजार २ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ ।
७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि इमेलवाट प्रश्नपत्र पठाउने ब्यवस्था गरिएको छ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गरेका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय