काठमाडौं – सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन १ गतेदेखि लागू हुने गरी मासिक १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गर्नु भएको हो ।

© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs