६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले वजेटभाषणमा ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्धभत्ता दिने व्यवस्था गरेको वताउनुभयो । यसअघि ७० वर्ष माथिका जेष्ठ नागरिकले भत्ता पाउदै आएका छन । ७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ भत्ता पाउदै आएका छन ।



