About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा दुर्घटना अवस्थामा जहाज भेटिएको हो । सो ठाँउ मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्छ । नेपाली सेनाको टोली घटनास्थल तर्फ जादै छ । थप विवरण प्राप्त भएको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय