
उर्लाबारी, १ जेठ माेरङकाे उर्लाबारी नगरपालिकामा आज बिहान सम्म गणना भएकाे ३७९४ मत मध्ये मेयरमा एमालेका गंगाप्रसाद खरेलले १४४९, काँग्रेसका खड्ग फागाेले ११६४, नेकपा एसका मानबहादुर श्रेष्ठले ४५४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी मीना पाैडेलले १३२८, काँग्रेसकि सीता कार्कीले ११५९, नेकपा माओवादी केन्द्रकि टीका भट्टराईले २७३ मत प्राप्त गरेका छन् । अहिले वडा नं १,२ र ३ काे मतगणना भइरहेको छ ।



