About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कानेपाेखरी, ३१ बैशाख – मोरङको कानेपोखरी गाउँपालिका ७ को वडाध्यक्षमा नेकपा एमालेका मोहन प्रसाद अधिकारी पुनः निर्वाचित भएका छन् ।
१ हजार ३ सय २८ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

२ हजार ७ सय २ मत खसेकाेमा अधिकारीका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जुङले १ हजार मत ल्याएका छन्।सदस्यहरुमा पदमकुमारी कार्की १४०९, जित बहादुर लिम्बु १३००, जिवन सुब्बा १२८२ र दलित महिला सदस्यमा रुविना विश्वकर्मा १३६१ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत नायकले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय