About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३१ बैैशाख    माेरङकाे मिक्लाजुङ गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीकाे गठबन्धनले अग्रता कायम गरेकाे छ । वडा नं १ काे ११२५ मत गणना हुँदा अध्यक्षमा काँग्रेसका बबि राईले ५८६ र एमालेका नरेन्द्र ढुंगेलले ४४४ मत पाएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पाैडेलले ३६८ र एमालेकि निर्मला राईले १६९ मत ल्याएकी छिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय