About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २९ असार २०६५ जेठ गठन भएर पछिल्लाे समय निष्कृय रहेकाे युथ फाेर्स पुन व्युँताइएकाे छ । नेकपा एमालेकाे भातृ संंगठन युवा संघले ‘युथ फोर्स’ व्यूँताएको हाे । वाईसीएलको प्रतिवाद गर्न एमालेले २०६५ जेठमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरेको थियो । अहिले किरण पौडेल अध्यक्ष रहेको संघले पुरानै शैलीमा काम गर्ने गरी युथ फोर्स व्यूँताएको छ । पौडेलले क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको घोषणा गरिएको जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय