काठमाडौं, १९ वैशाख
सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।

© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs