About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका याम कुमार सुब्बा र उपप्रमुखमा संगीता चौधरीले मनोनयन दर्ता गराउनुभएको छ । वाजागाजा सहित मनोनयन दर्ता गरिएको हो । यसैगरि वढाध्यक्षहरुमा वडा नम्वर १ विजय राई,वडा नम्वर २ माधव कोईराला वडा नम्वर ३ उमेश सुवेदी वडा नम्वर ४ भक्त लामाले मनोनयन दर्ता गर्नुभएको छ ।वडा नम्वर ५ भिष्म घिमिरे,वडा नम्वर ६ उमेश पौडेल,वडा नम्वर ७ देवनारायण चौधरी,वडा नम्वर ८ अरुण चौधरी,वडा नम्वर ९ जितेन्द्र थापा,वडा नम्वर १० अवधेश चौधरी,वडा नम्वर ११ केशव प्रसाद कोइराला,वडा नम्वर १२ भूवन राज पोख्रेल,वडा नम्वर १३ शिव नारायण चौधरी,वडा नम्वर १४ दुखीलाल चौधरी,वडा नम्वर १५मा जयनारायण चौधरीले उमेदवारी दिनुभएको छ । एमालेको तर्फवाट वडा नम्वर १६मा तेज नारायण चौधरीवडा नम्वर १७ प्रभात आर्चाय वडा नम्वर १८ राम कुमार चौधरीवडा नम्वर १९ श्री नारायण चौधरी र वडा नम्वर २० राजकुमार राईले उमेदवारी दिनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय