About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ,नेकपा एमाले ताप्लेजुङका नौ वटै पालिकाको उमेदवारहरु चयन भएका छन । धेरै जसो पालिकाको प्रमुख उपप्रमुखमा पहिलाकै दोहोरिएका छन । हेर्नुहोस वडाध्यक्ष सहितको सूची

१फुङ्लिङ नगरपालिका
मेयर  छत्रपति प्याकुरेल
उपमेयर  भीमा ओझा
वडा नं १ पृथ्वी मादेन
वडा नं २ तुलसी पौडेल
वडा नं ३ टंक पालुङवा
वडा नं ४ दुर्गा पालुङवा
वडा नं ५ लीला पौडेल
वडा नं ६ यिगेन्द्र कुमार गुरुङ
वडा नं ७ योगेन्द्र निरौला
वडा नं ८ भोला पौडेल
वडा नं ९ लक्ष्मण गुरुङ हाङदेवा
वडा नं १० गम बहादुर फुरुम्बो फुरुम्बु
वडा नं ११ सविन विष्ट फावाखोला
२।आठराई त्रिवेणी गाउँपालिका
अध्यक्ष  दिपेन्द्र पोमू
उपाध्यक्ष    शान्ता आङ्बुहाङ
वडा नं १ राम प्रसाद पाठक निघुरादिन
वडा नं २ टिपेन्द्र सेन्दाङ फुलबारी
वडा नं ३ सुर्यमान यक्सो हाङपाङ
वडा नं ४ गोपाल प्रसाई चॉंगे
वडा नं ५ सन्तोष आङबुहाङ चॉंगे
३।मैवाखोला गाउँपालिका
अध्यक्ष  राजन कुमार थत्लुङ
उपाध्यक्ष  कौशिला वनेम
वडा नं १ दुर्गाप्रसाद तामाङ ढुङ्गेसॉंघु
वडा नं २ लोकमान वनेम लेकुवा
वडा नं ३ खेम भट्टराई सॉंघु
वडा नं ४ मिङ्माछोक्टु शेर्पा ताम्राङ
वडा नं ५ कुलप्रसाद वनेम फाकुम्बा
वडा नं ६ राजुमान लिम्बू फाकुम्बा
४मेरिङ्देन गाउँपालिका
अध्यक्ष स् केदारजङ चोङबाङ
उपाध्यक्ष स् टिका चोङबाङ केदेम
वडा नं १ सविनकुमार चोङ्बाङ
वडा नं २ तेज चोङ्बाङ
वडा नं ३ रत्न सामेखाम
वडा नं ४ कर्म शमशेर हाङ्गाम
वडा नं ५ जसमान केदेम
वडा नं ६ मनोज तुम्बाहाम्फे
५।मिक्वाखोला गाउँपालिका
अध्यक्ष स् दिवस लिबाङ
उपाध्यक्ष स् मिना केदेम साँबा
वडा नं १ राम सुब्बा खोक्लिङ
वडा नं २ झरेन्द्र थापा खोक्लिङ
वडा नं ३ मचिन्द्र लिवाङ लिबाङ
वडा नं ४ भिम बहादुर थलङ साँबा
वडा नं ५ आईतविर साँबा पापुङ
६।फक्ताङ्लुङ गाउँपालिका
अध्यक्ष स् सरोज एभेङ
उपाध्यक्ष  शान्ति इङवासम पौडेल
वडा नं १ चन्द्र सावादेन सावादेन
वडा नं २ हर्कसिंह पराजुली खेजेनिम
वडा नं ३ ९ लिङखिम
वडा नं ४ महेश लाबुङ ईखाबु
वडा नं ५ देउप्रसाद लिम्बू तापेथोक
वडा नं ६ छुवाङ शेर्पा चन्द्र लेलेप
वडा नं ७ ९ओलाङचुङ गोला
७।पाथिभरा याङ्वरक गाउँपालिका
अध्यक्ष स् केसर मेन्याङ्बो
उपाध्यक्ष स् रनमांया गुरुङ
वडा नं १ दिलबहादुर सुनुवार नाङखोल्याङ
वडा नं २ बलराम लिम्बू थेचम्बु
वडा नं ३ पूर्ण तिवारी तिरिङ्गे
वडा नं ४ बलबहादुर साम्सोहाङ डुम्रिसे
वडा नं ५ तारामान साम्सोहाङ चाक्सिबोटे
वडा नं ६ जितमान तामाङ थुम्बेदिन
८सिरिजंघा गाउँपालिका
अध्यक्ष स् सन्तोष चाम्लिङ
उपाध्यक्ष स् तुलसा बस्नेत
वडा नं १ सिंहबहादुर ईवाराम सिनाम
वडा नं २ दिलेन्द्र कुँवर आम्बेगुदिन
वडा नं ३ कुमारी सावदेन सिकैंचा
वडा नं ४ काजीमान भण्डारी तेल्लोक
वडा नं ५ भूपाल भण्डारी पेदाङ
वडा नं ६ टिका माबो मामाङ्खे
वडा नं ७ नेत्र अधिकारी खेवाङ
वडा नं ८ मनकुमार राई याम्फुदिन
९।सिदिङवा गाउँपालिका
अध्यक्ष स् मान बहादुर राई
उपाध्यक्ष स् भुमिका गौतम
वडा नं १ गोपाल बानीयाँ कालीखोला
वडा नं २ पूर्ण माङ्मू सादेवा
वडा नं ३ रत्न कडरिया आङखोप
वडा नं ४ ज्ञानेन्द्र पन्धाक साब्लाखु
वडा नं ५ टिका ईदिङ्गो लिम्बुदिन
वडा नं ६ रत्न लिङ्देन मेहेले
वडा नं ७ भूमी तामाङ सुरुमखिम

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय