About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ वैशाख । नेकपा एमालेले मोरङको मिक्लाजुङको उम्मेदवार टुङ्याएको छ ।

अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय