
काठमाडौं, १० वैशाख
नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई उम्मेद्वार बनाएको छ । नेकपा एमालेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले उपमेयरमा सावित्रा अर्याललाई सिफारिस गरेको छ ।



