काठमाडौं, २८ असार सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । सर्वाेच्चले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हाे ।

© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs