About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विर्तामाेड, २८ असार झापाकाे बिर्तामोडमा एक युवतीको शव भेटिएको छ । बिर्तामोड नगरपालिका – ५ सुगम पेट्रोल पम्मनजिकै युवतीको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक स्थानीय सहकारी संस्थामा कायर्रत २५ वर्षीया सिर्जना बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी सानोबुवाको घरमा परिवारसहित डेरामा बस्दै आएकी थिइन् । सानोबुवाको घरको आँगनमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।कान्तिपुरबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय