About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ वैशाख
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उर्लाबारी–२ मा उम्मेद्वार टुंगो लगाएको छ । राप्रपाले सो वडामा खेम गौतमलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।
युवा नेता गौतम राप्रपा नगर समिति उर्लाबारीका सचिव हुन् । यस्तै, वडा सदस्यमा शंकर थपलिया, गणेशबहादुर विष्ट र शारदा पुरीलाई उम्मेद्वार बनाउने निर्णय भएको राप्रपाले जनाएको छ । उर्लाबारीमा राप्रपाले संगठन विस्तार गरी स्थानीय चुनावमा दर्विलो उपस्थिति जनाउने तयारी थालेको पार्टीका केन्द्रीय सदस्य होम गौतम बताउँछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय