काठमाडौं, २८ असार अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs