
काठमाडौं, २७ असार
लामो कसरतपछि नेकपा एमालेभित्रको विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेको छ । कार्यदलको आइतबार रातिसम्म बसेको बैठकले १० बुँदे सहमति गरेको माधव नेपाल समूहका कार्यदल संयोजक भीम रावलले जानकारी दिएका छन् । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने जनाइएको छ । यस्तो छ सहमतिको पूर्णपाठः