About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुतार कार्की सेवा समिति सुनसरीको तेस्रो साधरण सभा बाट खगेन्द्रजङ कार्की को अध्यक्षतामा १९ सदस्य समिति चयन भएको छ । इटहरीमा भएको साधारणसभावाट उपाध्यक्षमा विनोद कार्की र कैलाश कार्की,सचिवमा नेत्र कार्की,सहसचिवमा मिलन कार्की र कोषाध्यक्षमा हेम कार्की चयन भएका छन । यसैगरि सदस्यहरुमा नवराज कार्की,दुर्लभ कार्की,महेश्वर कार्की,नरेन्द्र कार्की,चिन्तामणि कार्की,महेन्द्र कार्की,मणीकुमार कार्की,राजेन्द्र कुमार कार्की,शिव कार्की,दिल ब।कार्की, र गणेश कार्की चयन भएका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय