About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

 

 

इटहरी उपमहानगरपालिकामा माओवादी केन्द्रवाट निर्वाचित एक मात्र वडासदस्य राम नारायण चौधरीको नेतृत्वमा १५५ जना नेकपा एमाले प्रवेश गरेका छन । वडा नम्वर १० का वडासदस्य चौधरीको नेतृत्वमा माओवादी केन्द्रवाट एमाले प्रवेश गरेका १५५ जनालाई कार्यक्रमकी प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य भगवति चौधरी,तैयव हुसेन र लक्ष्मी गौतमले अविर लगाएर स्वागत गर्नुभएको एमाले इटहरी अध्यक्ष याम सुब्वाले जानकारी दिनुभयो । एमाले प्रवेश गर्दै वडा सदस्य चौधरीलेले देश र जनताको हीतमा काम गर्ने पार्टी एमाले मात्र रहेकाले एमाले प्रवेश गरेको वताउनुभयो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय