About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

आज रामनवमी पर्व, श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाईदै छ । ।राम नावमीमा अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । २४ गते वसेको मन्त्रीपरिषदको वैठकले आज विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ । आज जनकपुरमा विशेष पूजाआजा गरिन्छ । असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा पूजापाठ गरिँदै छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय