About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ चैत
प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागु हुने अघिल्लो दिन यति ठूलो संख्यामा प्रहरी निरीक्षकको सरुवा भएको हो ।
जसअनुसार इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हाल्न प्रहरी निरीक्षक मिलन थापा आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत थापालाई यहाँ खटाइएको हो । हाल इलाका प्रहरी कार्यालयमा कार्यरत राजाराम खड्काको जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा भएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय