About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,गत स्थानीय तहको निर्वाचनमा इटहरीको मेयर पदमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उमेद्वार अरुण चौधरी इटहरी ८ नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले अविर माला लगाएर एमालेमा स्वागत गर्नुभयो । मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र नेपाली काँग्रेस एकिकरण भएपछि उहाँ नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रहेर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । चौधरीले मुलुक वनाउने भिजन भएको पार्टी नेकपा एमाले मात्र लागेकाले एमाले प्रवेश गरेको वताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय