About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ९ चैत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् ।
उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । यस्तै तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् । तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय