About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ७ चैत
आज शेयर बजार परिसूचक नेप्से १७.९९ अंकले बृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्सेमा ०.६९ प्रतिशतले वृद्धि भएको हो ।
सोमबार १७.९९ अंकले वृद्धि भएर नेप्से २६३४.५४ अंकमा बन्द भएको छ । आज नेप्सेसँगै होटेल तथा पर्यटन र अन्य बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । नेप्सेमा सुधार हुँदा आइतबारको तुलनामा कारोबार रकम पनि बढेको छ । आज बजारमा २ अर्ब ५९ करोडको कारोबार भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय