
रामकुमार धमलाको अध्यक्षतामा ६० सदस्यीय प्रदेश कार्य समिति निर्वाचित गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघको १ नं. प्रदेश अधिवेशन सम्पन्न भएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनवाट उपाध्यक्षमा जगतप्रसाद मगर, खुमा गुरागाई, सचिवमा ओम वहादुर खड्का, कोषाध्यक्षमा पुजा भट्टराई, सहसचिवमा बिमला ओझा र कृष्ण बजगाई निर्विरोध निर्वाचित हुनुभएको छ ।सदस्यहरुमा रबिनकुमार पोख्रेल,सीता आचार्य, अशोक शिवाकोटी,कुमार प्रसाद दाहाल, सुरेस प्रधान, विरेन्द्र भट्टराई, ईन्दिरा आचार्य, नबराज राई, भुपेन्द्र बस्नेत, सविना मगर, किशोर विष्ट,विशाल राई, महेश थापा, सन्जित रसाइली, सुजित कुमार ओझा, दिव्या श्रेष्ठ, सावित्रा लकाई खड्का, बेचन मंडल, लक्षमीमाया वनेम, प्रशिद्धा पतङ्वा, योगराज लिम्बू , एविन कुमार लिम्बू, बल प्रसाद राई, नारायण राउत, दिपेश विष्ट निर्विरोध निर्वाचित हुनुभयो ।
त्यस्तै , अन्य सदस्यहरुमा सूर्य श्रेष्ठ, राजेश बिमली, बालकृष्ण गौतम, बिनोद बस्नेत, लभि शाक्य, मनिष सुवेदी, निराजन केसी, रामप्रसाद ढकाल, पुष्कर निरौला, सुस्मित मैनाली, धनकुमार राई, ईश्वरी अधिकारी, मित्रमणी वस्नेत र मीन वहादुर शिवाकोटी निर्विरोध निर्वाचित हुनुभयो।प्रदेश नं. १ का विभिन्न जिल्लाका १५० चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको अधिवेशनमा सहभागिता थियो ।