
काठमाडौं, १ चैत
निर्वाचन आयोगले मतदान स्थल र केन्द्र थपेको छ । आयोगले गत स्थानीय निर्वाचनमा भन्दा मतदान स्थल ८५ वटा र ३ हजारभन्दा बढी मतदान केन्द्र थपेको बताइएको छ ।
थपिएको निर्वाचन केन्द्र र स्थलबारे निर्वाचन आयोगले चैत दोस्रो साता सार्वजनिक गर्ने बताइएको छ ।



