About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १५ फागुन
प्रतिनिधिसभा बैठकले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौतालाई अनुमोदन गरेको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको हो ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बहुमतले एमसीसी पास गरेको हो । आजको बैठकमा नेकपा एमालेले भने पहिलेदेखि गर्दै आएको विरोधलाई निरन्तरता दिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय