About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ असार
केही दिनदेखि कमजोर बनेको मनसुन बुधबारदेखि पुनः सक्रिय हुने भएको छ । मनसुन सक्रिय भएसँगै देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबारदेखि प्रदेश नम्बर १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । केहि स्थानमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने विहिबारदेखि वर्षाको सम्भावना रहेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय