About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौ, प्रतिनिधिसभामा एमसीसी टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्नु भएको हो ।सचिवालयमा दर्ता भएको ३२ महिना पछि सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट पेश भएको हो। के छ एमसीसीमा हेर्नुहोस पूर्णपाठ

mmm

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय