About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं– लामो छलफल र रस्साकस्सीका पछि सत्तारुढ गठबन्धन एमसीसी टेबल गर्न सहमत भएको छ ।बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको हो । एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबाट आफू पछि नहटने अवरोध गरे सभामुखबिरुद्ध महाअभियोगदेखि मन्त्री बर्खात गर्नेसम्मको योजना बताएपछि गठवन्धनमा सहमति वनेको हो । आज दिउसो १ वजे वस्ने प्रतिनिधिसभाको वैठकमा एमसीसी टेवल हुदैछ । तर समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने गठवन्धनको निर्णयमा आपत्ति जनाउनुभएको छ । यस्तो निर्णय मान्य नहुने उहाँको भनाई छ । उहाँले माधव नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय