About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ७ फागुन
सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेपछि निर्वाचनको माहोल बढेको छ । मतदान गर्न उमेर पुगेका नागरिकलाई निर्वाचन आयोगले मतदाता परिचयपत्र उपलब्ध गराइसकेको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमै लैजानु पर्ने हुन्छ ।
परिचय पत्र हराएमा के गर्ने भन्ने अन्योलता रहेको बेला निर्वाचन आयोगले सूचना जारी गरी यसलाई सहज बनाइदिएको छ । मतदाता परिचय पत्र हराएमा यही फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिससहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिन सूचित गरेको छ । हेर्नुहोस् निर्वाचन आयोगको सूचनाः

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय