About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

आज वि.सं. २०७८ फागुन ७ गते शनिबार तदनुसार ई. सं. २०२२ फेब्रुअरी १९ तारिख । आजको राशिफलः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जटिल ठानिएका कामसमेत सम्पादन हुने, न्यायिक कार्यमा सफलता मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
रोकिएका काम सुरु हुन सक्ने छन् । जग्गाजमिनको कारोबारबाट फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रतिस्पर्धामा विजयी भइनेछ । जटिल ठानिएका काम सम्पन्न हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फलदायी यात्रा हुनसक्छ । विभिन्न अवसरले गर्दा मन हर्षित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनोरञ्जनपूर्ण समय रहनेछ । चिताएको काम पुरा हुनसक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
खर्च बढ्नेछ । मिहिनेत अनुसारको परिणाम हात नपर्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
रमाइलो यात्राको अवसर छ । परिवारको साथ सहयोगले नयाँ आशा पलाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति छाउनेछ । व्यवसायको क्षेत्रमा फाइदा हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, ख, खि, खु, खे, खो, गा, गि) 
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ, सचेत रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
विचार गरेर मात्र निर्णय लिनु उत्तम हुनेछ । विनाकरण झै झगडामा फस्नु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
रोकिएका काम सम्पन्न हुनेछन् । रमाइलो र अर्थपूर्ण यात्रा हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय