
दोहा,कतारमा पनि नेकपा एमाले प्रति आकर्षण वढेको छ । कतारको दोहामा आज नेपाली समाज दोहाका प्रतिष्ठित ब्यक्तित्वहरुले नेकपा एमाले प्रवेश गरेका छन पार्टी प्रवेश गर्ने हरूमा जन प्रगतिशील कतार का वर्तमान सचिव प्रनेश, जसपा नेपाली समाज कतारका पूर्व उपाध्यक्ष गफुर अहमद खान, दलित सञ्जाल कतार का अध्यक्ष किरण परियार, जनप्रगतिशील कतार का पूर्व उपाध्यक्ष ,शोभित बहादुर विश्वकर्मा, हेमराज अधिकारी, सेख साहानावाज परवेज, आशिक हुसैन सेख, अफ्ताब आलम अन्सारी, मोहम्मद जावेद हुसैन, किरण परियार लगायत हुनुहुन्छ ।उहाँहरुले आफूहरू गलत राजनीतिक धारमा हिँडेको महशुष भएकाले एमाले प्रवेश गरेको वताउनुभयो ।समाज परिवर्तन गर्न सक्ने सक्षम पार्टी नेकपा एमाले मात्र रहेको जनाउदै उहाँहरु एमाले प्रवेश गर्नुभएको हो । प्रवाशी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेलले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।