About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ फागुन
उर्लाबारी–८ मा आज आज साँझ भएको आगलागीमा पाँच विगाहा जमिनको पराल जलेको छ । स्थानीय सोमनाथ वस्तीको परालको माचमा लागेको आगो नियन्त्रण गर्न उर्लाबारीसहित दमक, लेटाङ र कानेपोखरीका दमकल आएको वडा सदस्य अग्निप्रसाद लिम्बूले जानकारी दिए ।
के कारणले आगलागी भयो भन्ने नखुलेको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय