
उर्लाबारी, ५ फागुन
उर्लाबारी–८ मा आज आज साँझ भएको आगलागीमा पाँच विगाहा जमिनको पराल जलेको छ । स्थानीय सोमनाथ वस्तीको परालको माचमा लागेको आगो नियन्त्रण गर्न उर्लाबारीसहित दमक, लेटाङ र कानेपोखरीका दमकल आएको वडा सदस्य अग्निप्रसाद लिम्बूले जानकारी दिए ।
के कारणले आगलागी भयो भन्ने नखुलेको उनले बताए ।