About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ फागुन
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको हो ।
आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने आयोगले जनाएको छ । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय