About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

आजको प्रतिनिधिसभाको वैठकमा एमसीसी टेवल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आज टेवुल नगर्ने सहमति भएको छ । उहाँहरु विच एमसीसीबारे गठबन्धनभित्र भोली निर्णायक छलफल गर्ने सहमति भएको छ । भोली दुई वजेलाई प्रधानमन्त्री देउवाले गठवन्धना शिर्ष नेताहरुको वैठक वोलाउनुभएको छ । माओवादी केन्द्र संसदीय दलको वैठक पछि प्रचण्ड प्रधानमन्त्रीलाई भेटट जानुभएको थियो । माओवादी केन्द्रले संसदमा जवरजस्ती एमसीसी टेवल गरे सरकार छाडने निर्णय गरेको छ । माओवादी केन्द्रको वैठकले गठवन्धनमा सहमति पछि मात्र टेवल गर्नुपर्ने निर्णय गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय