About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं –नेकपा माओवादी केन्द्रले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसीपास गर्नुपर्ने निर्णय गरेको छ ।संसदीय दलको बैठकले सदनमा एमसीसी जबरजस्ती टेबल गरे गठबन्धन तोडेर सरकारबाट बाहिरिने निर्णय गरेको छ। जवरजस्ति अघि वढाए विपक्षमा मतदान गरेर सरकारवाट वाहिरिने निर्णय भएको वताइएको छ ।‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, बैठकपछि नेता देव गुरुङले भन्नुभयो । आज संसदमा माओवादी अनुपस्थित रहने संभावना छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय