About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २७ माघ
आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज तालिका सार्वजनिक गरेको हो ।
बोर्डको हिजोको निर्णय अनुसार २०७८ सालको माध्यामिक शिक्षा परीक्षा वैशाख ९ गते २० गतेसम्म सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको हो । हेर्नुहोस् तालिका

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय