About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी क्षेत्र नं. १ अन्तर्गतका नेपालीकांग्रेसकाजनप्रतिनिधि र पार्टी नेतृत्ववीचअन्तरक्रियाभएको छ । पूर्व प्रधानमन्त्री स्व. सुशीलकोइरालाको छैटौं स्मृतिदिवसको अवसरमा नेपालीकांग्रेस क्षेत्र नं. १ लेअन्तरक्रिया गरेको हो । कार्यक्रममा स्व. कोइरालाको तस्विरमामाल्यार्पण गरी उहांले गर्नु भएको योगदानको चर्चा समेत गरिएको छ ।कार्यक्रममाप्रमुखअतिथि १ नं. प्रदेश महामन्त्रीउमेश थापाले स्थानीयतहको निर्वाचनमा अन्यदलसंग तालमेल गर्न नहुने वताउनुभयो । उहाँले विगतमा जनप्रतिनिधिहरुले पार्टीसंग प्रभावकारी समन्वय नगरेको र पार्टीले पनि जनप्रतिनिधिहरुसंग समन्वयनगरेको वताउनुभयो ।क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी नेतृत्व र जनप्रतिनिधिवीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाई जनचाहनाबमोजिमकार्य गर्न अबनिरन्तर छलफल, बैठक र संवादगरिने बताउनुभयो । जिल्ला सचिवमाधव घिसिङले महाधिवेशनको प्रतिष्पर्धालाई भुलेर अब सबैजना स्थानीयतहको निर्वाचनमाहोमिनुपर्ने बताउनुभयो ।महाधिवेशनप्रतिनिधिएवम् धराननगर प्रमुखतिलक राईले आफुहरुले राम्रो कामगर्ने प्रयास निरन्तर गर्दै आएको वताउनुभयो ।बराहनगर सचिवएवम् बराह २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराईले शिक्षा, स्वास्थ्य र सिंचाईको क्षेत्रमा वडामा राम्रो कामगरिएको बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय