About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २६ माघ
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको उम्मेद्वारी दर्ता वैशाख २ गते गर्ने गरी निर्वाचन आयोगले कार्ययोजना बनाएको छ । आयोगले तयार गरेको प्रारम्भिक खाका अनुसार वैशाख १४ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
निर्वाचनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने र दल दर्ता सकिएपछि आचारसंहिता लागू हुने जनाइएको छ । आयोगले यो सम्भावित खाका बनाएको हो, खाकामा केही दिन फेरबदल हुन सक्ने एक आयुक्तले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय