About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ्गको मैवाखोला गाँउपालिकाले जाडोको वेला न्यायो ज्याकेट वितरण गरेपछि जेष्ठ नागरिकको अनुहारमा मुस्कान छाएको छ । वडा नम्वर १ का७० वर्ष माथिका ज्येष्ठ ,६० वर्ष माथिका दलित,एकल महिला,क र ख वर्गका अपांगता भएकाहरुलाई न्यायो ज्याकेट वितरण गरेको वडा सचिव सुवर्ण ढकालले जानकारी दिनुभयो । वडाध्यक्ष दुर्गा प्रसाद तामांगले ज्याकेट वितरण गर्नुभयो । मैवाखोला गाँउपालिकाले सवै वडामा न्यायो ज्याकेट वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय