About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

इटहरी,इटहरी उपमहानगरपालिकाका दुईवटा वालविकास केन्द्रका ८४ जना वालवालिकालाई इटहरी उपमहानगरपालिकाद्धारा नयाँ नाना वितरण गरिएको छ । लोकतान्त्रिक वालविकास इटहरी १७ र श्रृजनशील वालविकास इटहरी १६का वालवालिकालाई हिजो र आज उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले नयाँ कपडा वितरण गर्नुभएको हो । सरस्वती पूजाको अवसर पारेर हिजो र आज कपडा वितरण गरिएको हो ।

पर्वका वेला वालवालिका नयाँ लुगा लगाउन चाहन्छन विपन्न परिवारका वालवालिकाको रहर उपमहानगरपालिकाले पूरा गरेको उपप्रमुख गौतमले वताउनुभयो । नयाँ नाना लगाउन पाउदा वालवालिका हर्षित देखिन्थे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय