About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेर वहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले सार्बभौम नागरिकप्रति घोर अपमान गरेको वताउनुभएको छ । सचिव भट्टराईले प्रधानमन्त्री देउवा र गठबन्धनका अर्का नेता प्रचण्डले एमसीसीकाका का बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराएको प्रति आक्रोस ब्यक्त गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ “लोकतान्त्रिक राज्यमा नागरिकको सुचनाको हक संबैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुन्ठित गरी आफ्नो अपारदर्शी र अलोकतान्त्रिक चरित्र देखाएको छ ।”

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय