About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २३ माघ
झण्डै एक महिनादेखि बन्द रहेका विद्यालय फागुन १ गतेदेखि खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीसीको आजको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको हो । कोभिड तेस्रो लहरका कारण पुस अन्तिम सातादेखि विद्यालय बन्द छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय