About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ । प्रदेश नम्वर एकको तीनजुरे मिल्के जलजले लगायत उच्च हिमाली भेगमा हिउ परेर सेताम्मे भएको छ । हिमाली क्षेत्रमा हिउ खेल्ने र रमाउनेहरुको उल्लेख्य उपस्थिति देखिन्छ ।

हेर्नुहोस फोटो र भिडियोमा हिमपात

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय