
देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ । प्रदेश नम्वर एकको तीनजुरे मिल्के जलजले लगायत उच्च हिमाली भेगमा हिउ परेर सेताम्मे भएको छ । हिमाली क्षेत्रमा हिउ खेल्ने र रमाउनेहरुको उल्लेख्य उपस्थिति देखिन्छ ।
हेर्नुहोस फोटो र भिडियोमा हिमपात