About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १९ माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भाषण विज्ञ नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार नुवाकोटका किरण गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय