About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं– सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव वसन्त भटटराई द्धारा जारी सूचनामा जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय