काठमाडौं– सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव वसन्त भटटराई द्धारा जारी सूचनामा जनाइएको छ ।

© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs